नेपालले टी-२० विश्वकपमा १२ वर्षपछि जित हासिल गर्दै स्कटल्यान्डलाई हरायो
नेपाली क्रिकेट टिमले टी-२० विश्वकपमा लामो १२ वर्षको प्रतिक्षा अन्त्य गर्दै स्कटल्यान्डमाथि भावुक जित हासिल गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन..



