मिति २०८२, जेठ ३१ गते शनिबारकाे दिन काठमाडौं जिल्ला शाखाद्वार शुभकामना आदनप्रधान तथा विश्व रक्तदान दिवस समारोह आयोजना भव्यका साथ सम्पन्न गरिएकाे थियाे । रगत नपाएर कोही मर्नु नपरोस् भन्ने लक्ष्य बोकेर Blood Donation Association Nepal अघि बढिरहेको छ। सबै धर्म भन्दा ठुलो धर्म मानवता धर्म हो र सबै भन्दा ठुलो दान रक्तदान हो ।
नियमित रक्तदानले न केवल अरूको जीवन बचाउँछ, तपाईंको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ। Blood Donation Association Nepal रक्तदाता र रगतको आवश्यकता परिपूर्ती गर्न मानीषहरुबीच सजिलो सम्पर्क स्थापित गरिदिन्छ।
उक्त कार्यक्रममा BLODAN का केन्द्रिय सदश्य लगयत धेरैजाना लेखा परीक्षकहरुको पनी उपस्थीती रहेको थियाे ।






