हामी मन्ध विष खाँदैछौं र हाम्रा बच्चाहरूलाई पनीखान दिइरहेका छौं ।
के तपाइहरु को बच्चालेपनी धेरै मोबाइल हेर्छ ? पढाइर्मा ध्यान दिदैना ? सतर्क हुनुहाेस !!!
के तपाइ को बालबालिकामा येस्तोसंकेत छ ? अटिजम भनेको के हो ?
अहिले जन्मियाको बचहरुलाई अटिजमवाट कसरी बचाउने जानकरीकाे लागी तलको अडियो सुन्न अनुरोद गर्छु ।






