उँधौली र योमरी पुन्हि: किराँत समुदायको प्रमुख पर्व उँधौली आज देशभर सार्वजनिक बिदासँगै मनाइँदैछ। नेवार समुदायले योमरी पुन्हि पनि उल्लासमय मनाइरहेका छन्।