नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल बोतल वा जेरिक्यानमा बिक्री नगर्न निर्देशन
नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरू जस्तै पेट्रोल, डिजेल र मट्टितेललाई बोतल वा जेरिक्यानमा बिक्री गर्न तत्काल रोक्न निर्देशन दिएको छ। सोमबार धनुषा र महोत्तरी जिल्लाका..



