मिति २०८२ असाेज २२ गते बुधवारका मुख्य समाचारहरु
आज सुनकाे भाउ ताेलाकाे Nrs. 237,998.09 रुपैया पुगेकाे छ, लगातार बढ्नेत्रम जारी छ,सुनचादी व्यवसाय अनुसार बढ्नेत्रम जारी नै छ ।
केही महिना पछी दुइलाख पैसठी हजार देखी दुइलाख सत्तरी हजार सम्म पुग्ने अनुमान गरिएकाे छ ।






