शिक्षामन्त्रीको पहलमा शिक्षकमहासङ्घसँग प्रधानमन्त्रीको भेट, आन्दोलन कायमै
काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा देखिएको असन्तोषलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूसँग बालुवाटारमा विशेष छलफल गरेका छन्। हिजो साँझ सम्पन्न..



