अमेरिकी सेनाको बहानामा अनलाइन ठगी: स्याङ्जाका ३४ वर्षीय भेसराज वाग्ले पक्राउ
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्याङ्जाको बिरुवा गाउँपालिका-२ का ३४ वर्षीय भेसराज वाग्लेलाई अनलाइन ठगी गरेको अभियोगमा पक्राउ गरेको छ। वाग्लेले टिकटक र..



