आज शुक्रबारको राशिफल संगै बुढानिलकण्ठको दर्शन गरौँ
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)भेटघाटप्रतीक्षा गरिएको काम बन्नेछ। मध्याह्नपछि खर्चको मात्रा बढ्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था..



