देव अधिकारीज्युले नारायण तमाखु ज्युको अन्तर्वार्ता लिँदै गर्दा, उहाँले आफ्नो दैनिक जीवनका अनुभवहरू सुनाउनुका साथै, त्यसरी जीवनयापन गर्नुपर्ने कुरा पनि सिकाउनुभएको थियो।

शिल्पकला सीप र पेसासँग गहिरो रूपमा जोडिएको छ ।

नारायण तमाखु ज्युले देव अधिकारीज्युद्वारा रचित कविता वाचन गरेर सुनाउनु भएको थियो।

तत्कालिन घरेलु शिल्पकलाले जातीयता, भौगोलिक क्षेत्र, तथा समुदाय विशेषको जीवनशैली, विश्वास र परम्पराहरूलाई प्रतिविम्बित गर्छन्।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।