चितलाङमा जिएम सामुदायिक कलेजकाे शैक्षिक भर्मण अवलाेकन कार्यक्रमको आयोजना गरियाे उक्त कार्यक्रममा BBS लेभलमा अध्यान गर्ने विध्यार्थी, प्रध्यापक, सञ्चालक समितिका सदस्य,क्याम्पस प्रमुख तथा अध्यक्षको उपस्थिति रहको थियाे ।
उक्त सैक्षिकभ्रमण कार्यक्रममा नाजिकै रहेको चितलाङ स्थित Cheese Factory को स्थलगत अवलोकन पनी गरिएको थियो साथै ७ धारा, लगायत सम्राट अशोकको स्तम्भ र स्थानिय ब्याक्तीहरुसंग छोटाे कुराकानी पनी गरिएको थियाे ।
साेही भ्रमण अवलोकनको क्रममा इन्द्रसरोवरको स्थलगत अवलोकन पनी गरिएको थियो।






