परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन् । साेमबार दिउँसाे सिंहदरबारस्थित मन्त्रालय पुगेर नवनियुक्त परराष्ट्रमन्त्री राणााले पदभार ग्रहण गरेकी हुन् ।
पहिलाेपटक मन्त्री बनेकी उनलाई मन्त्रालयमा भव्य स्वागत गरिएकाे छ ।

© 2026: Dev Sanchar || देव सञ्चार मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: PROTECH