Screenshot

यस वर्षको तिहार पर्वमा भाइटीकाको शुभ साइत बिहान ११:३९ बजे परेको ज्योतिषविद्हरूले बताएका छन्। सो समयमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिका लागि टीका लगाउने परम्परा रहेको छ।

शुभ साइतमा टीका लगाउँदा शुभफल प्राप्त हुने जनविश्वास रहेको छ।