तत्कालिन घरेलु शिल्पकला हाम्रो समाजको सांस्कृतिक पहिचान झल्काउने अमूल्य धरोहर हो।

तत्कालिन घरेलु शिल्पकलाका उत्पादनहरू अब केवल सांस्कृतिक पहिचानको प्रतिनिधित्व होइन, अन्तर्राष्ट्रिय बजारमा निर्यातयोग्य सम्पत्तिका रूपमा स्थापित भइरहेका छन्।

हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि आयात-निर्यात विभागले नयाँ नीतिगत कार्यक्रम लागू गर्दै स्थानीय सीपधारीहरूलाई अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी गराउँदैछ।

शिल्पकलामा आधारित लघु उद्यमहरूले विदेशमा ‘Made in Nepal’ को पहिचान बलियो बनाउँदै विदेशी मुद्रा आम्दानीमा योगदान पुर्‍याएका छन्।

तत्कालिन घरेलु शिल्पकलामा कार्यरत रहनुभएका साथिहरु मध्य दरघटनामा परी निधन भएका स्वर्गिय विश्वनाथ गाैतम (Plane Crash),  स्वर्गिय विनाेद शर्मा (Bus Accident) लाइ हार्दिक श्रदान्ज्ली  व्यक्त गरियाे ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।