हेटौंडा क्षेत्रलाइ गाडीहरुको Hub किन नबनाउने ?
तामाङ जनजातिको बच्चाहारु पढाइमा किन कमजोर हुन्छन ?
हाम्रो जस्ताे गरीब राष्ट्रमा धनीहरुले पढने ब्याबसायिक र महङ्गो शिक्षा किन ?
के शिक्षक आन्दोलनले २०/२२ प्रकारका सबै शिक्षकहरुको माग पुरा गर्ला त ?
दुबै ठुला पार्टीहरु सरकारमा छन तर तिनीहारुकै भात्री संगठनहरु,
आन्दोलनमा रहनुको कारण, के होला ?(यो त आफै बोक्सी आफै झाक्री भएन र ?)
थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला ।






