नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी शिक्षकको स्थायी जागिर खाएर अवकाश पाएका भीमकुमार डिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोय अनुसन्धान आयोगले श्री प्राथमिक विद्यालय, गोलटाकुरी दाङमा कार्यरत रही अवकाश पाएका शिक्षक डिसीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।






