राष्ट्रिय सभा सदस्यमा मनोनीत भएकी अन्जान शाक्यले शपथ लिएकी छन्।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार शाक्यलाई शपथग्रहण गराएका हुन्।
शाक्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य नियुक्त गरेका थिए।

© 2026: Dev Sanchar || देव सञ्चार मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: PROTECH