टी–२० शृंखलाअन्तर्गतकाे अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई जितका लागि १ सय ९९ रनकाे लक्ष्य दिएकाे छ ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन बनाएकाे हाे ।

केहीबेरमा आयरल्यान्ड एले जवाफी ब्याटिङ थाल्ने छ ।