मन्त्री पुनद्वारा चिनियाँ राजदूतसँगको भेटमा ७ आयोजनामा जोड
नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग मंगलबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत छनले दोस्रोपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकामा..



