गरिमा विकास बैंकको सिइओमा उपाध्याय नियुक्त, बैशाख १ गतेदेखि कार्यभार सम्हाल्ने
गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिको ३०४औं बैठकले बैंकको नायव प्रमुख कार्यकारी..



