सामुदायिक विद्यालयलाई बालेनको अल्टिमेटम- सात दिनभित्र भाडाका सटर खाली गराउनू
काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू सात दिनभित्र खाली नगराए कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार महानगरपालिकाले बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयलगायत सामुदायिक..



