• आज २०८० चैत ३ गते शनिवारको राशिफल

    आज २०८० चैत ३ गते शनिवारको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा मनग्य..