• आज २०८० चैत ११ गते आइतवारको राशिफल

    आज २०८० चैत ११ गते आइतवारको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने..