प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई मतदाता दर्ता प्रक्रियामा देखिएका प्राविधिक तथा सञ्चालन समस्याहरू तुरुन्त सम्बोधन गर्न निर्देशन दिएकी छन्। नयाँ मतदाताको दर्ता म्याद आज (नोभेम्बर १६) सकिँदै छ। ५ दिन थप गरीएकाे छ । कर्मचारी अभाव, प्राविधिक गडबडी र जनर Z आन्दोलनका पीडितहरूका लागि असुविधा भएपछि आयोगलाई थप स्टाफ र कामको समय बढाउन तथा राष्ट्रिय परिचयपत्र विभागको डाटा प्रयोग गर्न भनिएको  छ ।