अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प: मजार–ए–शरिफ नजिकै कम्तीमा २० को मृत्यु, सयौं घाइते। ऐतिहासिक ब्लु मस्जिद पनि क्षतिग्रस्त।