आज नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ८,१०० रुपैयाँले बढेर अब रु. २,४८,५०० पुगेको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव र माग बढेकै कारण आन्तरिक बजारमा पनि सुनको मूल्यमा वृद्धि देखिएको हो।