यस प्रतिक्रिया कार्यक्रममा Former Asst. Campus Chief Ombahadur Raimaji ज्यू , Tailoring & Fashion Designing Balkumari Raimaji ज्यूको प्रतिक्रिया www.devsanchar.com मिडिया च्यानलका प्रधान सम्पादक देव अधिकारीज्युले एकै पटक लिनुभएको थियो।
यस प्रतिक्रिया कार्यक्रममा Ombahadur Raimaji ज्यूलाेआफ्ना जीवनका भोगाइहरू, अवकाश पछिको जीवनमा के गर्ने भन्ने योजना, पारिवारिक सम्बन्धहरू पोख्नुभएको थियो।
उहाँहरूले आफ्ना बाल्यकालका सम्झनाहरू, शिक्षादिक्षाका अनुभवहरू, पेशागत यात्राहरू र जीवनका स्मरणीय क्षणहरूहरू समेत यस कार्यक्रममा साझा गर्नुभएको थियो।






