तुषाल देवी महिला जागरण समूहद्वारा आयोजित पाँचदिने मखमली जुत्ता बनाउने तालिमको उद्घाटन तथा समापन कार्यक्रम शरणपुर, तुषाल देवीस्थित लिटिल बुद्ध स्कूलको प्राङ्गणमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरू तथा अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष महेश रिमालज्यू, वडा नं. ५ का सदस्यद्वय कल्पना बस्यालज्यू, केशवज्यू, तुषाल देवी महिला जागरण समूहकी अध्यक्ष तथा प्रशिक्षिका चन्दा देवीज्यू, dev adhikari dev sir youtube channel तथा www.devsanchar.com media channel का प्रधान सम्पादक देव अधिकारीज्यू लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सीतापाइला, शरणपुरस्थित तुषालदेवी टोलमा सञ्चालित सीतापाइला, शरणपुरस्थित तुषालदेवी टोलमा सञ्चालित बाटोको ढलान कार्यका सन्दर्भमा ‘dev sir dev adhikari youtube channel’ तथा www.devsanchar.com media का प्रधान सम्पादक देव अधिकारीज्यूले ढलान कार्य समितिका अध्यक्ष प्रवीण थापाज्यू, ठेकेदार कुमार श्याङ्बोज्यू तथा वडा नं. ५ का सदस्य केशवज्यूबाट प्रतिक्रिया लिनु भएको थियो।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।