आज बजारमा सुनको मुल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख  ६० हजार  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि  तोलामा ५ रुपैयाँले घटेको छ । आज  चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ