लुटेका हतियारहरू खोसिएका हतियारहरू ड्रेसहरु फिर्ता गर्न नल्याएको हुनाले एक किसिमको चुनौती रहेको छ।

विभिन्न जेलबाट भागेका कैदीहरु पनि जम्मा ३०० मात्र फिर्ता भएको झन्डै १५ हजार भागेका थिए र जेलबाट जुन १५०० हतियार लुटेको थियो

हालसम्म जम्मा ३०० मात्रै हतियारहरू फिर्ता भएका छन्। यसले गर्दा समाजमा त्रासहरु र असुरक्षाहरु बढेको छ।

दोस्रो समाचारमा प्रधानमन्त्री सुशीला कार्कीले हिजो एउटा भिडियो सन्देश मार्फत विभिन्न कुराहरुलाई खासगरीकन फागुन २१ गते हुने चुनावलाई लक्षित गरी निर्वाचन आयोगलाई सम्पूर्ण तयारी गर्न निर्देशन दिनुभएको छ।

शान्ति सुरक्षा सबैको लागि विभिन्न राजनीतिक पार्टीहरु विभिन्न संघ संस्थाहरुलाई संयमित रहन पनि आग्रह गर्नुभएको छ।