अहिले नेपालको शैक्षिक अवस्था संवेदनशील छ ।

शिक्षाका कारण धनी गरिब बिचको खाडल गहिरिदै गइरहको छ ।

समुदाहिक/सरकारी स्कूल/कलेज तथा नीजि बोर्डिङ स्कूल/कलेज बिच पढाई मा शुल्का को फरक छ ।

सरकारी स्कूल/कलेजमा भरना तथा मासिक शुल्क नगन्य मात्रामा लिहिंन्छ तर निजी स्कूल/कलेज मा अभिभावकको डाड

भाच्नाीनेगरी भर्ना र मासिक शुल्क लिने गरिन्छ ।