सुन–चाँदीको मूल्य नेपाली बजारमा आज शुक्रबार घटेको छ।

बिहीबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रूपैयाँले घटेकाे र चाँदीको मूल्य पनि घटेको छ।

आजकाे दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार सुन प्रतिऔंस अन्तर्राष्ट्रिय बजारमा २९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।