वितरणसम्म सम्पूर्ण प्रक्रियामा आवश्यक सहयोग प्रदान गर्ने ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सको लक्ष्य रहेको जनाएको छ ।
यसको लक्ष्य सन् २०३० सम्म क्यान्सर पीडित वालबालिकाको बाँच्ने सम्भावना दर कम्तीमा ६० प्रतिहत पु¥याउनु हो । यी औषधीहरू स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामार्फत् चार अस्पतालहरू’कान्ति बाल अस्पताल काठमाडौं, पाटन अस्पताल ललितपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, तथा बी पी कोइराला क्यान्सर अस्पताल, चितवन’मा वितरण गरिनेछ ।
यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राप्त भएका औषधिहरुले बालबालिकाहरुको उपचारमा धेरै ठूलो सहयोग पुग्ने बताए ।
उनले क्यानसर निर्मुल गर्ने सम्बन्धमा एचपिभि भ्याक्सिन उपलब्ध गराएर अभियान नै सञ्चालन गरिसकेकोले ९० प्रतिशत भन्दा बढी १० देखि १४ वर्ष उमेर समुहका बालबालिकाले त्यो भ्याक्सिन प्राप्त गरेको






