सेयर बजार थप ओरालो लागेको छ ।

नेपाल धितोबोर्डका अनुसार बिहीवार सेयर बजार (नेप्से) ३३.४२ अंकले घटेको छ ।

बुधबार झण्डै ४६ अंकले बढेको बजार बिहीवार  ३३.४२ अंकले घटेको हो । योसँगै नेप्से परिसूचक २६८२.२९ अंकमा सीमित भएको छ । बिहीबार बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।