Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis
साताको अन्तिम कारोबारका दिन बिहीबार सेयर बजार परिसूचक १५ अंकले घटेको छ । यस दिन बजार १५.९३ अंकले घटेको हो ।
बजार घट्दा ४० कम्पनीको सेयर मूल्य बढेको छ । २०१ कम्पनीको सेयर मूल्य घटेको छ ।
१५ अंकले घटेको बजारमा आठ अर्ब ३६ करोड ९६ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।






