नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले घटेर २४५.३९ विन्दुमा बन्द भएको छ ।
आज कूल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको ४३ करोड ४४ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।






