साताको हिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ ।

आज बजार ११.५८ अंकले बढेर बजार २५८८.३५ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

१३८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ। ९४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।