बुद्धभूमि हाइड्रोपावरको ५.५ प्रतिशत घट्यो । इस्टर्न हाइड्रोपावरको ४.६८, गणपति लघुवित्तको ४.५, अपर लोहोरेखोलाको ३.८ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड अजोड इन्स्योरेन्स र ग्लोबल आईएमई लघुवित्त क्रमश अगाडि रहे ।






