नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ ।
युरो एकको खरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ३२ पैसा रहेको छ ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ४० पैसा र बिक्रीदर ८ रूपैयाँ ४४ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १८ रूपैयाँ ४४ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ५ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ रहेको छ ।







