२० चैत काठमाडौँ ।सेयर बजार झिनो अंकले घटेको छ । साताको तेस्रो दिन सेयर १.८५ अंकले घटेर २ हजार १०.२० मा रोकिएको छ ।

आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५५८ रुपैयाँ ४९ पैसाको कारोबार भएको छ ।