कांग्रेसले राष्ट्रियसभाको आफ्नो प्रमुख सचेतकमा कृष्ण रोकायलाई नियुक्त गरेको छ । रोकाय ११ माघमा भएको राष्ट्रियसभा चुनावमा कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए ।
रोकाय कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री पनि हुन् ।

© 2026: Dev Sanchar || देव सञ्चार मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: PROTECH