आधुनिक शिक्षाले विद्यार्थीहरुलाई डरपाेख र गधा बनाहिरहको छ ।

विद्यार्थीको दिमागमा डरै डर भरियको हुनाले उनिहरुमा नया र क्रिएटिभ काम गर्ने कुनै उत्साहा र जागर हुदैन ।

स्कूल र कलेजहरु बिस्तारै शिक्षाकाे मन्दिर हैन कारागारमा परिणत हुदैछन ।

शिक्षा दिने नाममा विद्यार्थीलाइ कैदीको जस्ताे व्यावहार गरिंन्छ।

सानोतिनाे गल्तीमा पनी ठुलाै सजाय दिन स्कूल, प्रसाशन पछी पर्दैन ।

थप जानकरीकोलागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।