ट्रेड अफ्सको पहिचान नहुँदा उपलब्धिमा कमि : उपाध्यक्ष अधिकारी
काठमाडौं । योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले १६ औं राष्ट्रिय योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको बताएका छन्..



