• सात जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह्

    सात जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह्

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुई जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)..