उपत्यका प्रदेशको ७औँ अधिवेशन २०८१, ३० गते सम्पन्न गरियो ।

स्वागत भाषण अध्याक्ष टिकाराम पौडेलले गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रमको प्रमुख अथितीका AUDAN केन्द्रका बरिष्ठ उपाध्याक्ष बद्रीप्रसाद भट्टराईज्यूको आथित्यतामा भएकाे थियाे ।

उक्त कार्यक्रमको अध्याक्षता उपत्यका प्रदेशका अध्याक्ष टिकाराम पौडेलले गर्नु भएकाे थियाे ।

कार्यक्रममा शुभकमना मन्तव्य दिनेहरु निम्नआनुसार रहेका थिए, प्रथम उपाध्याक्ष डोल प्रसाद दाहाल

तेस्रो उपाध्याक्ष झलकमणि लम्साल, महासाचिव प्रेमबहादुर श्रेष्ठ आदि हुनहुन्थ्यो ।

कार्यक्रमकाे सन्चलन उपत्यका प्रदेश सचिव बाबुराम थापाले गर्नु भएकाे थियाे भने धन्यवाद ग्यापन तत्कालिन उपाध्याक्ष उत्सव केसीले गर्नु भएकाे थियाे ।

अधिवेशनले उत्सव केसीको अध्याक्षतामा २१ सदश्य उपत्यका परदेश कमेटी गठनगर्दै अधिवेशन सम्पन्न गरिएको थियाे ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।