नेपालमा २ प्रकारको शिक्षा चलीरहको छ, धनीले बोर्डिङ स्कुलको शिक्षा लिन्छन भने गरिबले सरकारी स्कुलको शिक्षा लिनछन ।

बोर्डिङ स्कुल नपढेका, कमपढेका साहु बर्गका मनीसहरुले अनेत्र ब्यापार ब्यावसाय गर्न छाडेर स्कुललाइनै बिजनेसको अड्डा बनाएका छन ।

 

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।