चितलाङमा जिएम सामुदायिक कलेजकाे शैक्षिक भर्मण अवलाेकन कार्यक्रमको आयोजना गरियाे उक्त कार्यक्रममा BBS लेभलमा अध्यान गर्ने विध्यार्थी, प्रध्यापक, सञ्चालक समितिका सदस्य,क्याम्पस प्रमुख तथा अध्यक्षको उपस्थिति रहको थियाे ।उक्त कार्यक्रममा छोटो मन्तव्यको कार्यक्रम पनी राखिएको थियो ।
साेही कार्यक्रममा क्याम्पस प्रमुख श्री मनोज कुमार श्रेष्ठले सबैलाई बिद्यार्थी ,प्रध्यापकहरु सबैलाई स्वागत गर्नु भएको थियो।संचालक समितिका सदस्य श्री टंक पौडेलले शैक्षिक भर्मण अवलाेकन सम्वन्धमा
बताउनु भएकाे थियाे ।साेही कार्यक्रममा सञ्चालक समिति अध्यक्ष श्री देव अधिकारीले विद्यार्थीहरुलाई छोटो Motivation मन्तब्य दिनु भएकाे थियो।उक्त कार्यक्रमको सञ्चालन कलेजकाे बिहानी सत्रका कर्माचारी श्री धिरज सापकोटाले गर्नु भएकाे थियो।






