शनिवार १२ गते गाेदावरी पार्कमा बेलबारी-९ डागिहाटकाे रमाइलाे वनभाेजकाे डागीहाट सम्पर्क मन्चले अायाेजना गर्याे ।
सो कार्यक्रमको प्रयोजन बुद्ध एयरका सुरेन्द्र बस्नेतले गर्नुभएको थियो।
उक्त कार्यक्रममा धेरैजसो डागिहाट बासीहरू करिब १६० जना को उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको आयोजकहरूमा डागिहाट सम्पर्क मञ्चका सम्भो राजवंशी, पिङ्कु पौडेल, मञ्जु चापागाईं, छत्र सुवेदी लगायत सम्पर्क मञ्चका पदाधिकारी र अन्य सदस्य रहेका थिए।
अन्य समाचार हेर्न तल दिएको link मा Click गर्नुहोस्।
www.youtube.com/@devadhikari537






