बिहार विधानसभा निर्वाचनका मतगणना र परिणामहरू घोषणा हुँदै छ। निर्वाचन आयोगका अनुसार, मतगणना अस्ती बिहान ८ बजे सुरु भएको थियाे । एक्जिट पोलहरूले एनडीए (बीजेपी र नितीश कुमारको गठबन्धन) लाई बहुमतको सम्भावना देखाएका छन्, जसमा १२२ सिटको बहुमत आवश्यक छ। महागठबन्धन (आरजेडी र कांग्रेस) ले १०० भन्दा कम सिट ल्याउने अनुमान गरिएकाेछ ।






