अमेरिका प्रस्थान गरिसक्नु भएका टंकजी, उहाँकी सुष्री श्रीमतीज्यू तथा पूर्णिमा ज्यूलाई www.devsanchar.com मिडिया च्यानलको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

अमेरिका प्रस्थान गर्ने बेला पूर्णिमाज्यू र उहाँका आमाबुबासम्बन्धी सबैजना अलिकति पनि भावुक नबनी, गर्वकासाथ पूर्णिमाज्यूलाई बिदाइ गर्नुभएको थियो।

विदेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा www.devsanchar.com मिडिया च्यानलका प्रधान सम्पादक देब अधिकारीज्यूले टंका ज्यू, पूर्णिमा ज्यू, उहाँका बुबा–आमा, मामा तथा हजुरबुबा केशवज्यूको प्रतिक्रिया लिनुभएको थियो।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।